Category: विविध

रेखदेख संवाददाता बैशाख १५, रुकुम । रुकुम पश्चिमको सानीभेरी नदिमा पौडि खेल्ले क्रममा एक वालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो मुसिकोट नगरपालिका वडा नम्बर ३ को गेरुढुंगा...

रेखदेख संवाददाता बैशाख १५, रुकुम । रुकुम पश्चिममा बजार अनुगमन सुरु गरिएको छ । कोरोना महामारीको बेला हुन सक्ने कालो बजारी रोक्न बजार अनुगमन थालिएको छ । जिल्ला प्रशासन...

सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा...

थप कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । १४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

जेठ १४, रुकुम रेखदेख संवाददाता । जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना ३४ वर्ष र २३ वर्षका...

बैशाख १४, रुकुम  रेखदेख संवाददाता ।  रुकुममा नेपाली कांग्रेसको सुविधान सम्पन्न भवन निर्माणमा कार्यले  तिव्रता पाएको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले पार्टी प्रशासनिक काम सञ्चालनको लागि  विपी स्मृति...

बैशाख १४ काठमाडौं रेखदेख संवाददाता । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ...

जोमसोम र मुक्तिनाथ एकपटक घुम्नको लागी पुग्नैपर्ने ठाउँ रहेछ । यात्रा गर्न रुचाउँने नयाँ ठाउँहरु हेर्न जान्न र बुझ्न इच्छुकको लागी घुमफिर एउटा अविस्मरणिय क्षण हुँदो रहेछ । जीवन...

पापिनी मेलाको मुसीकोट नगरपालिका-७, साँखमा आयोजित पुरुष भलिबलको उपाधि बागलुङ निसिखोलाले हात पारेको छ । आइतबार भएको फाईनल खेलमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८, लाई ३(० को सोझो सेटमा पराजित...

रुकुम पश्चिमको आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन...