रुकुम पश्चिमको राडीबजारमा लगाइएको निषेधाज्ञा हट्यो
रुकुम पश्चिमको आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

