

बुधबार सुनको भाउ ह्वातै घटेको छ । यसदिन सुनको भाउप्रति तोला ६ हजार २ सय रुपैयाँले घटेको हो । विगतमा बेस्सरी चुलिएको सुन अब घट्ने क्रममा लागेको छ ।...
जनप्रतिनिधीको संलग्नता छैन्ः अध्यक्ष रेखदेख संवाददाता । साउन २७, रुकुम । गत आर्थिक वर्ष २०७६÷०७७ को त्रिवेणी गाउँपालिकाको बजेट लेखापाल हेमन्त केसीले आफ्नो श्रीमती र भतिजाको खातामा रकम जम्मा...
रेखदेख संवाददाता साउन २४ बारेकोट जाजरकोट । गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्कीटोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको...
रेखदेख संवाददाता । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको घटनाको विषयमा नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले विरोध जनाएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको प्रागनमा १० मिनेट मौन धर्ना...
रेखदेख संवाददाता असार २३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एक करोड मुल्यका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एक करोड रुपैयाँबजेट...
रेखदेख संवाददाता असार २३, रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपलिकाका सबै वडामा वोयर जातका बाख्रा वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट पुथा उत्तरगंगा गाउँपालिकाको १४ वटै...
रेखदेख संवाददाता रुकुम । रुकुममा शनिबार पनि बैक खुल्ला रहने भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा रहेको नेपाल बैक लिमिटेडले आगामी शनिवारहरुमा पनि बैकले सेवा दिने भएको छ...
रेखदेख संवाददाता । स्थानीयतहको बजेट बारेमा आम नागरिकलाई थाहा नभएको जनाएको छ । स्थानीयतहले हरेक वर्ष पारित गरेको नीति तथा कार्यक्रम र बजेट बारेमा स्थानीयलाई थाहा नभएको हो ।...
विक्रम परियार रुकुमकोट । रुकुम पूर्वका महत सञ्चालन गरिएको रुमाल बुन्ने तालिमको अनुगमन गरिएको छ । रुकुम पुर्बको भुमे गाउँपालिका ६ महत गाउँमा सञ्चालन गरिएको तालिमको अनुगमन सरोकारवाला निकायहरुले...
प्रभात गुरुङ जेष्ठ १४ । भूमे गाउँपालिका १ रुजीखोलाका एक परिवार जीर्ण छानो मुनि रात कटाउन बाध्य छन् । लामो समय भारत निर्वासित जीवन बिताएर फर्केका परिवार अस्थायी घर...