Category: समाचार

महतगाउँमा सञ्चालन तालिमको अनुगमन

विक्रम परियार रुकुमकोट । रुकुम पूर्वका महत सञ्चालन गरिएको रुमाल बुन्ने तालिमको अनुगमन गरिएको छ । रुकुम पुर्बको भुमे गाउँपालिका ६ महत गाउँमा सञ्चालन गरिएको तालिमको अनुगमन सरोकारवाला निकायहरुले...

घरको छानोले छल्दैन घाम पानी

प्रभात गुरुङ जेष्ठ १४ । भूमे गाउँपालिका १ रुजीखोलाका एक परिवार जीर्ण छानो मुनि रात कटाउन बाध्य छन् । लामो समय भारत निर्वासित जीवन बिताएर फर्केका परिवार अस्थायी घर...

रेखदेख संवाददाता जेठ १५, रुकुम । डिग्रे शाइकुमारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । बुधबार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा...

रेखदेख संवाददाता जेठ १५ रुकुम । प्रेस युनियन रुकुमका केन्द्रिय पार्षद राजु लामिछाने सम्मानित भएका छन् । १२औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुमपश्चिमद्धारा लामिछाने सम्मानित...

नेपाल सरकार शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा १-८ सम्मका दलित छात्र-छात्रका अन्य साथै छात्राहरुलाई ४ सय रुपैयाँ र ९ र १० कक्षामा अध्ययरत दलित छात्रा-छात्रलाई ५ सय रुपैयाँका...

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकालाई छुवाछुत मुक्त नगर घोषणा गरिने भएको छ ।  छुवाछुत मुक्त नगर घोषणा गर्नका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरि नगरपालिकालाई आगामी जेठ २१ गते छुवाछुत...

रेखदेख समाचार प्रभाव प्रवीर ददेल बैशाख ३१, रुकुम । सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्न मुसीकोट नगरपालिकाले पत्राचार गरेको छ । नगर शिक्षा समितिको २०७६ बैशाख १८ गतेको...

रेखदेख स‌वाददाता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट ...

बैशाख ३०, रुकुम । रेखदेख संवाददाता आठविसकोट नगरपालिका दाँजेबाट राडी आउँदै गरेको जीप दुर्घटना भएको छ । आठबिसकोट नगरपालिका वडा न.८ दाजे बाट राडी आउदै गरेको ग.१ ज. ६०४०...

रुकुममा ७ हजार घुससहित पक्राउ

वैशाख २६, रुकुम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार घुससहित बन कार्यालयका निमित्त प्रमुखलाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका चौफास्थित् सवडिभिजन वन कार्यालयका निमित्त प्रमुख एवं फरेस्टर महेन्द्र...