

रेखदेख संवाददाता । सिमान्तकृत समुदायका ४ जनालाई छात्रबृत्तिमा पठन पाठन गराईने भएको छ । नेपाल पत्रकार महासंघ र पोलिगन कलेज बीच स्नातकोत्तर तह अध्ययन गर्ने महिला, दलित, मधेशी, अल्पसंख्यक...
सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा...
थप कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । १४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
जेठ १४, रुकुम रेखदेख संवाददाता । जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना ३४ वर्ष र २३ वर्षका...
बैशाख १४, रुकुम रेखदेख संवाददाता । रुकुममा नेपाली कांग्रेसको सुविधान सम्पन्न भवन निर्माणमा कार्यले तिव्रता पाएको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले पार्टी प्रशासनिक काम सञ्चालनको लागि विपी स्मृति...
बैशाख १४ काठमाडौं रेखदेख संवाददाता । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ...
बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का...
जोमसोम र मुक्तिनाथ एकपटक घुम्नको लागी पुग्नैपर्ने ठाउँ रहेछ । यात्रा गर्न रुचाउँने नयाँ ठाउँहरु हेर्न जान्न र बुझ्न इच्छुकको लागी घुमफिर एउटा अविस्मरणिय क्षण हुँदो रहेछ । जीवन...
पापिनी मेलाको मुसीकोट नगरपालिका-७, साँखमा आयोजित पुरुष भलिबलको उपाधि बागलुङ निसिखोलाले हात पारेको छ । आइतबार भएको फाईनल खेलमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८, लाई ३(० को सोझो सेटमा पराजित...
प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेकपाका ५ जना कार्यकर्ता रुकुम पश्चिमबाट पक्राउ गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सहित ५ जनालाई प्रहरीले आज मुसीकोट नगरपालिका(१, रावलवाराबाट...