दाउन्ने दुर्घटनाः ४ जनाको मृत्यु र ४९ जना घाइतेहरुको विवरण सहित

रेखदेख संवाददाता
जेठ ५, रुकुम । काठमाडौ बाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खस्दा निधन हुने चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा १।त्रिवेणी ६ रुकुम पश्चिमको कल्पना पुन, मुसीकोट नगरपालिका १ का गोपाल ओली, देबी केसी बाफिकोट गाउँपालिका ५ रुकुम पश्चिम र धर्मराज घर्ती सिस्ने गाउँपालिकाका ६ रुकुम पुर्वका रहेक छन् । मंगलबार काठमाण्डौबाट हिडेको बुधबार विहान पश्चिम नवलपरासीको दाउन्ने नजिक खुर्सानी भिरमा गाडि दुर्घटना भएको थियो । गाडिमा ५८ जना सवार रहेको जनाएको छ । जसमा ४९ जना घाईते रहेका छन् ।

घाईतेको विवरण
घाइते – ४९
चालक-नासिम खान
सहचालक- छिरिङ तामाङ
गाडीधनी – प्रसान्त श्रेष्ठ

युनिभर्सल मेडिकल कलेजमा उपचार गरिरहेका विरामीहरु
१. अर्जुन पुन २८ रुकुम पश्चिम
२. पहल ब। बोहरा २१ रुकुम पश्चिम
३. पुष्पलाल रेउले २० सल्यान
४. दिपेश शाहि ८ सल्यान
५. हेमन्त बोहरा २० सल्यान
६.रामलाल बोहरा २१ रुकुम(पुर्व)
७. अनिल भनिने अन्दाजी २५ नाम ठेगाना केहि नखुलेको
८. जयलाल रेउले १९ सल्यान
९.विरेन्द्र केसी ९२०० रुकुम पश्चिम
१०. प्रेमबहादुर खत्री६६ रुकुम (पश्चिम)
११. पुर्णबहादुर रेउले २२ सल्यान
१२.हर्क रावल ३९ रुकुम पश्चिम
१३ खल बहादुर बुढा २५ रुकुम पश्चिम
१४ डम्बरबहादुर परियार २२रुकुम पश्चिम
१५ प्रेमबहादुर ओली २५ सल्यान
१६ दिनेश रोका २७ रुकुम पश्चिम
१७ विकाश खड्का१८ रुकुम पश्चिम
१८ भुवन केसी २१ रुकुम पश्चिम
१९ पुष्पा खड्का २२ रुकुम पश्चिम
२०. तेजबहादुर केसी २९ रुकुम पश्चिम
२१.आश्विन चन्द २६ सल्यान
२२ अमृता बुढा २७ रुकुम (पुर्व)
२३ शरण केसी २१ रुकुम पश्चिम
२४ टिकाराम खड्का २१ रुकुम पश्चिम
२५ दिलिप पुन मगर ३२ रुकुम पश्चिम

चौराहा हस्पिटल बुटवलमा)उपचाररर्थ
१. पुस्कर खड्का २१ रुकुम पश्चिम
२.मोहन राणा १९ सल्यान
३. करण देवकोटा २१ रुकुम पश्चिम
४ .तेजवीर ओली १८ रुकुम पश्चिम
५. प्रकाश राणा सल्यान
६. करिणा विष्ट १९ रुकुम पश्चिम
७.गोम केसी ५० रुकुम पश्चिम
८.शिशिर खड्का २७ रुकुम पश्चिम्
९ .नवराज केसी ३२ रुकुम पश्चिम
१०.करिष्मा बिष्ट १७ रुकुम पश्चिम
११.छिरिङ तामाङ सिन्धुपाल्चोक

उपचारपछि डिस्चार्ज भएकाहरुको विवरण

१.सुमन रावत २० रुकुम पश्चिम
२. भरत रोका १५ सल्यान
३. झरणा केसी २१ रुकुम पश्चिम
४. सुनिल पाण्डे १९ रुकुम पश्चिम
५. करण मगर २० रुकुम पुर्व
६. नरेन्द्र पान्डे २१ रुकुम पश्चिम
७. पुरण पौडेल १९ रुकुम पश्चिम
८. नारायण पौडेल २३ सुर्खेत
९.मुक्ती पुण मगर २५ रुकुम पुर्व
१० कर्ण बहादुर शाही ३१ रुकुम पश्चिम
११. तारा पुन मगर १९ रुकुम पश्चिम
१२ बिमल पुन मगर ३२ रुकुम पश्चिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *