

रेखदेख संवाददाता जेठ ४, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली काँँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका...
जयमान बुढा मगर रुकुम (पूर्व) । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य गजेन्द्रबहादुर ओलीले पार्टीबाट राजिनामा दिएका छन् । रुकुमपूर्व भूमे गाउँपालिका–६ निवासी माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति...
रेखदेख संवाददाता जेठ ३, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हासिल गर्नुभएको...
रेखदेख संवाददाता । जेठ २, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार जनक कुमार बाँठामगरले निकटतम प्रतिद्धन्दी माओवादी...
रेखदेख संवाददाता जेठ २, रुकुम । सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका ४ जना सदस्यहरु निर्वार्चित भएका छन् । नेपाली काँग्रेसबाट खुल्ला महिला सदस्य टिका देवकोटा ४९४ , दलित महिला...
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सोमबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी...
रेखदेख संवाददाता जेठ २, रुकुम पुर्व । पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र जितेको छ । अध्यक्षमा पुनिराज घर्ती निर्वाचित भएका छन् । नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई...
रेखदेख संवाददाता जेठ २, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ मा फेरि नेकपा माओवादी केन्द्रका निर्मलकुमार पुन विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका ज्ञानेन्द्र...
रेखदेख संवाददाता जेठ १, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस–एमाले गठबन्धनको प्यानलले जितेको छ । मुसीकोट नगरपालिका ३ नम्बर वडामा नेपाली काँग्रेस– नेकपा...
रेखदेख संवाददाता जेठ १, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका नन्दराम वाँठा नेकपा माओवादी केन्द्रका घमण्डबहादुर...