Category: प्रदेश

रुकुमका जंगलमै अल्मलियो सलह

रेखदेख संवाददाता । असार २२ रुकुम । रुकुम पश्चिमको जंगलमै सलह अल्मलिएको हुँदा सचेतना अपनाउन किसानलाई आग्रह गरिएको छ । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका बरिष्ठ कृषि अधिकृत...

सेते दमाईको सालिक बन्‍ने

छोराले अन्तरजातीय विवाह गरेको भन्दै हत्या गरिएका नौमूले गाउँपालिका–१ तोलीका सेते दमाईको ९ वर्षपछि सालिक बन्ने भएको छ । संघीय सांसद पार्वती विशुंखेको पहलमा दमाईको सालिक बन्न लागेको हो । २०६८...

रेखदेख संवाददाता रुकुम पश्चिम । अब चौरजहारीमै पिसिआर परिक्षण हुने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पिसिआर विधि मार्फत कोरोना परिक्षण थालिएको हो । चौरजहारी नगरपालिकाले कोरोना भाइरस...

वीरेन्द्रनगर ।  कर्णाली प्रदेशमा पनि सलह देखिएको छ । कृषि बालीमा क्षती पुर्‍याउँदै आएको सलहको झुण्ड कर्णालीमा पहिलो पटक देखिएको हो । कर्णाली प्रदेशमा सलहबारे अध्ययन गर्ने निकाय कृषि...

वडा अध्यक्ष कार्यकक्षमै कुटिए

दाङमा एक जना वडा अध्यक्षलाई कार्यकक्षमै कुटपिट भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई चार जनाको समूहमा आएका व्यक्तिहरुले कार्यकक्षमै कुटपिट गरेका हुन् । उनीहरुले...

कानूनी उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि सुझाव दिन गठित समितिले एलएलबी तहमा निश्चित कोटा लागू गर्ने गरी पठनपाठन गराउनुपर्ने सुझावसहितको प्रतिवेदन उपकुलपछि डा. धर्मकान्त बाँस्कोटालाई  प्रतिवेदन बुझाएको...

रेखदेख संवाददाता । असार १६, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ८ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कामको शिलशिलामा छिमेकि राष्ट्र भारत वाट आएका ७...

रेखदेख संवाददाता असार १४, रुकुम (पश्चिम) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमले आफ्नो संगठनात्मक एकता टुंग्याएको छ । तत्कालीन माआवादी केन्द्र निकट...

रुकुम पश्चिमको सोतीगाँउमा भएको समूहिक हत्याको घटनामा जिल्ला अदालतले वडाअध्यक्षसहित २३ जनालई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार सकिएको थुनछेक बहसबाट अदालतले चौरजहारी नगरपालिका वडा नं...

असार १२, काठमाडौं । यस वर्ष हालसम्म २० दशमलव शून्य ५ प्रतिशत जमीनमा रोपाइँ भएको छ । जुन गत वर्षको यो अवधिको तुलनामा ८ दशमलव ४१ प्रतिशतले धेरै हो...