Category: समाचार

१४ लाख बीमाङ्क रकम हस्तान्तरण

रेखदेख स‌वाददाता फागुन २६, रुकुम । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमाङ्क रकम हस्तान्तरण गरेको छ । भुमे–९ चुनवाङ रुकुम पूर्वका मेघमाली रोकालाई बीमाङ्क रकम हस्तान्तरण गरिएको हो । उनका...

प्रविर ददेल फागुन २४, रुकुम । आज मार्च ८ अर्थात १०९ औं अन्तराष्ट्रिय नारी दिवश । देश तथा विदेशका नारीहरु नारी दिवशलाई पर्वको रुपमा उत्साह साथ मनाईरहेका छन् ।...

रेखदेख संवाददाता फागुन १८ रुकुम । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने धारणा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले जानकारी दिएका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा आयोजित मिडियाप्रतिको...

बद्धि पुन, सल्यान २२, फागुन । सल्यानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै आज बिहान साढेँ ८ बजेतीर बस दुर्घटना भएको...

खिमान्नद शर्मा फागुन २० रुकुम । डिग्रे मन्दिरमा प्लाष्टिक प्रतिवन्ध लगाएको छ । कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा प्लाष्टिक प्रतिवन्ध लगाएको हो । प्लाष्टिकका कारण मन्दिर...

रेखदेख संवाददाता फागुन १९, रुकुम । कम्युनिष्ट पार्टीबाट  दलितकाे मुक्ति असम्भव रहेकाे   भन्दै एक जना दलित नेता कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ६...

मदिरा पसलमा लाग्याे सिलवन्दी !

रेखदेख संवाददाता फागुन १६, रुकुम । स्थानीय सरकारको निर्णयलाई अटेर गरेको भन्दै मदिरा पसललाई सिलवन्दी गरिएको छ । मुसीकोट नगरपालिका १ सल्ले स्थित पिके इन्टरप्राइजेजमा बिहीबार साझ करिब साढे...

बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन...

गोपालसिह खड्का रेखदेख चाैरजहारी । रुकुम पश्चिमको चौरजहारीमा सञ्चालन भईरहेको प्रथम बृहत् चौरजहारी महोत्सवको साँतौदिनमा बालकदेखि सा‌सदसम्मकालाई गायक तिलक परियारले नचाएका छन्। फागुन ७ गते उद्योग बाणिज्य तथा आपुर्ति...

घरछेउमै प्राविधिक शिक्षा

प्रवीर ददेल फागुन १३ रुकुम । कुनै बेला प्राविधीक शिक्षा पढन नेपालगञ्ज, काठमाण्डौ र पोखरा पुग्न रुकुमेली विद्यार्थीहरुले घरछेउमै प्राविधिक शिक्षा पढन पाएका छन् । रुकुमका सामुदायिक विद्यालयहरुले घर...