

रेखदेख संवाददाता रुकुम । रातो तारा बोर्डिङ स्कुलद्धारा आयोजित मुसिकोट नगरपालिका वडा नं. १ सल्लेमा हिन्दुहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीको अवसरमा तीज विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको...
रेखदेख संवाददाता भदौ १०, रुकुम । रुकुमका एक पूर्व लडाकुले कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पश्चिमका सानीभेरी गाउँपालिका २ पुर्तिमकाँडाका पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर विष्णु विक ‘तुफान’ले...
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख...
काठमाडौं । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले मोवाइल सेवा प्रदायक एनसेललाई रू.३९ अर्ब कर तिराउने गरी गरेको निर्णय सोमवार खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायायधीहरु तेजबहादुर केसी लगायत...
रेखदेख संवाददाता भदौ ९, रुकुम । रुकुममा जवरजस्ती करणी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ५ खहरेका २५ वर्षिय तेजवबहादुर...
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्कीको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा आइतबार पुडासैनी हत्या प्रकरणमा जोडिएका अभियुक्तहरुको बयान शुरु भएको छ । आइतबार कार्कीको मात्र...
रेखदेख संवाददाता भदौ ५, रुकुम । रुकुममा पहिलो पटक ठुलो धन राशीको तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा कार्तिक २६ र २७ गते शहिद...
रुकुमको भूमे गाउँपालिका–६, महतबाट दोमै जोड्ने पुल बने पनि मापदण्डअनुसारको सडक नहुँदा गाडी चल्न सकेका छैनन् । रोल्पाको थबाङदेखि रुकुम पूर्वको भूमे गाउँपालिका हुँदै पुथाउत्तरगंगा गाउँपालिकाका दुर्गम बस्ती जोड्ने...
रेखदेख संवाददाता रुकुम –पश्चिम) अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोलाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ...
रेखदेख संवादाता साउन १५, रुकुम । रुकुमेली समाज विकास केन्द्रको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । रुकुमेली समाज बिकास केन्द्रले गत आर्थिक वर्षको २०७५र७६ मा भए गरेका कार्यक्रमहरुको समिक्षा...