Category: प्रदेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।...

रेखदेख संवाददाता सुर्खेत । असहायहरुको सहारा युवा व्यवसायी तिर्थ सुनारको केही समययता अर्को परिचय बनेको छ–समाजसेवी । दुःखी, गरिब र असहायको सहारा बन्दै आएका उनले लकडाउनमा समस्यामा परेका ५०...

पहिरोले ९ परिवार बिस्थापित

रेखदेख संवाददाता सुर्खेत ।पहिरोले ९ परिवार बिस्थापित पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानवबस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न...

रेखदेख संवाददाता असार ३१ रुकुम । सोती घटनाका फरार ५ जना अभियुक्त पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ ।  जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएको अभियुक्तको बयान र...

जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा  १२ जना बेपता भएका छन् ।  बेपता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्षा सार्की, १३...

रेखदेख संवाददाता असार २६, रुकुम । आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको...

रुकुम पश्चिम आठविसकोट नगरपालिका परिसरमा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी...

काठमाडौं– कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्। कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...

काठमाडौ – सरकारले नेपाल प्रहरीको आइजीपीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । आजको मन्त्रीपरिषद बैठकले थापालाई नियुक्त गरेको हो । नेपाल प्रहरी वरिष्ठताको पहिलो नम्बरमा रहेका क्षेत्रीले अव...

रेखदेख संवाददाता । सोती घटनाका पीडितलाई ७० हजार सहयोग गरिएको छ । अमेरिका बस्ने नेपालीहरुको सहयोगमा प्राप्त रक़म सोति घटनाका पीड़ित मध्येका चौरजहारी नगरपालिका वडा नं १, रुकुम (पश्चिम)का...