‘संक्रमित निको भएपछि कर्णालीका आइसोलेसन खाली’

काठमाडौं– कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्। कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमित १४९८ मध्ये १२३१ ले जितका छन्। दैलेखमा मात्र ७०३ जना कोरोना भाइरसबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *