सोती घटनाका पीडितलाई ७० हजार सहयोग
रेखदेख संवाददाता । सोती घटनाका पीडितलाई ७० हजार सहयोग गरिएको छ । अमेरिका बस्ने नेपालीहरुको सहयोगमा प्राप्त रक़म सोति घटनाका पीड़ित मध्येका चौरजहारी नगरपालिका वडा नं १, रुकुम (पश्चिम)का स्व. टिकाराम नेपालीका वुवा, आमा, र पत्नी लाइ सयुक्त रुपमा रुपमा रु. सत्तरी हज़ार प्रदान गरिएको हो ।
४५ औ दिनको पुन्यतिथीमा मृतक परिवारको घरमै पुगी उक्त रकम हस्तान्तरण गरिएको शिव आचार्यले जानकारी दिएका छन् ।



