Author: रेखदेख

स्टिभ जब्सले सिकाएका तीन पाठ

वाशिङ्टन डीसी (अमेरिका) । प्रविधि जगत्मा स्टिभ जब्स नौलो नाम होइन । एप्पलका सह–संस्थापकमध्ये एक जब्स जीवित हुन्थे भने आज उनी ६४ वर्षमा पुग्थे । स्टिभ वुज्नियकसँग मिलेर जब्सले...

इस्लामावाद (पाकिस्तान) । भारत र पाकिस्तानबीच जारी व्यापारिक तनावको असर भारतीय निर्यातकर्तालाई बढी पर्ने देखिएको छ । पाकिस्तानी अनलाइन समाचार पत्रिका ‘द डन’ले व्यापारिक तनावले भारतीय निर्यात धेरै प्रभावित...

नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ। सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ। एमएस...

कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त कार्यक्रम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको कार्यविधि स्वीकृत गरेको...

सुशील दा’ लाई कांग्रेसले बिर्सेकै हो ?

कुलचन्द्र वाग्ले . नेपाली राजनीतिमा पूर्वप्रधानमन्त्री सुशील कोइराला अविस्मरणीय व्यक्तित्व हुनुहुन्छ । नेपाली कांग्रेसको सभापतिको पदमा रहेकै अवस्थामा उहाँको निधन भएको थियो । यही माघ २६ गते चौथो स्मृतिदिवस थियो...

रेखदेख संवाददाता फागुन १३, रुकुम । सहिद छोराको नाममा एक जनाले छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् । बाँफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५...

गोविन्द अधिकारी . पार्टी कार्यकर्ताको मनोबल प्रतिबन्धित रहेका बेलामा भन्दा पनि खस्केको छ । सरकार अधिनायकवादतर्फ अग्रसर भएको देखिँदै छ । तैपनि, पार्टीका नेता भने एकअर्काप्रति आक्रमण गरेर दुनियाँ हँसाइरहेका...

भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् । सरकारले विदेशी सहयोगको नाममा...

चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी...

काङ्ग्रेस विधान परिमार्जनसहित पारित

काठमाडौँ, १३ । नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित...