Author: रेखदेख

सरकारले विकास खर्चमा चुस्तता देखाउन संविधानमै उल्लेख गरेर जेठ १५ मा बजेट ल्याउने प्रचलन शुरू गर्‍यो । तर, खर्च गर्ने शैलीमा भने कुनै सुधार नहुँदा त्यस अघिकै प्रचलन कायम...

रेखदेख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको...

रेखदेख साप्ताहिकको वर्ष ५ अंक १९(२०७६ बैशाख २ गते) पत्रिका पढ्न यहाँ क्लिक गर्नुहोस ।।

रुकुममा पाठ्यपुस्तक खरिदमा ढिलाई

प्रवीर ददेल चैत २७, रुकुम । पठ्यपुस्तक खरिदको पैसा विद्यालयले पाउन सकेका छैनन् । स्थानीय तहहरुले पाठ्यपुस्तक खरिदको लागि विद्यालयलाई बजेट निकासा ढिला गर्दा पाठ्यपुस्तक खरिदमा ढिला भएको हो...

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ...

  तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी...

यसकारण बन्द भयाे ‘पब्जी’ खेल

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दीय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा...

सगरमाथाको वास्तविक उचाइ कति ?

असारसम्ममा सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने काठमाडाै‌ । २०७४ मङेसिरदेखि शुरू भएको सगरमाथाको उचाइ मापन चालू आर्थिक वर्ष २०७५/७६ भित्रै सक्ने तयारीमा नापी विभाग लागिपरेको छ । त्यसका लागि...

भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९...

डाक्टरकाे राेजाइमा परेन कर्णाली

कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४...