Category: विविध

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर संक्रमित भएका ६८० पत्रकारमध्ये अहिले २६० जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये ४० जनाको उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा...

विशेष सम्पादकीयः‘महामारीमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ ! कोरोना भाइरस (कोभिड-१९) को प्रभाव गाउँ तथा शहरमा दिन दुई गुणा, र रात चौगुणा  फैलिएको छ । अहिले दैनिक ९ हजार...

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

रेखदेख संवाददाता बैशाख १७, रुकुम । रुकुम पश्चिममा बैशाख १९ गते आईतबार देखि लागु हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा...

रेखदेख संवाददाता बैशाख १७, रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले जिल्लामा क्रियाशिल संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गरेको छ । कोरोना संक्रमणको उच्च जोखिमका बिच अग्रभागमा रहेर...

रुकुममा एक कोरोना संक्रमितको मृत्यु

रेखदेख संवाददाता बैशाख १७, रुकुम । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका मुसिकोट नगरपालिकाका...

रुकुमकोट । कोरोना भाईरस संक्रमणदर बढिरहेको बेला बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई वेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले बिद्यालयहरुमा परीक्षा संचालन गरेको छ । नेपाल सरकार र जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र...

बैशाख १६ गते ।  माओवादी केन्द्रले दुई मेयर र पाँच उप–मेयरलाई कारबाही गर्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । मेयर र उप–मेयरहरू एमालेतिर लागेपछि रौतहटका दुई मेयर र...

रेखदेख संवाददाता बैशाख १६, बाँके। बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका...

दुर्गम गाउँमा जटिल बन्दै ‘कुपोषण’

साढे तीन वर्षमा १९५ वालवालिका कुपोषित प्रवीर ददेल बैशाख १३, रुकुम । भुमे गाउँपालिका वडा नं.–१, लुकम गाउँका ज्वारलाल बुढा र पुजिमाया वुढाका २ वर्षिय छोरा पुजन बुढाको तौल...