कर्णाली प्रदेशका मुख्यमन्त्रीमा राजकुमार शर्मा

रेखदेख संवाददाता
पौष २८, रुकुम ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका भएको हुन।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेको छन्।

यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १ १ जनालाई मन्त्रीमा नियुक्त भएका छन् । एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *