रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेशका लागि १८ जनाकाे उम्मेदवारी
रेखदेख संवाददाता
असाेज २३, रुकुम । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १८ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । जसमा प्रतिनिधि सभा तर्फ ८ जना र प्रदेश सभा क र ख मा ५ / ५ काे मनाेनय दर्ता भएकाे हाे ।
प्रतिनिधि सभा तर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा , नेपाली काँग्रेसकाे तर्फ बाट मानबहादुर नेपाली, नेकपा एमालेका नन्दराम देवकाेटा, दिपककुमार मल्ल राप्रपा, हरिबहादुर पुन मंगाल नेशनल अर्गानाजेशन पार्टीका रहेका छन् । त्यस्तै स्वतन्त्र तर्फ लालबहादुर महत, तारक केसी, राजन पाण्डेले मनाेनय दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताएका छन् । उनका अनुसार प्रदेश सभा क र ख तर्फ ५/ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रदेश क तर्फ कृष्णबहादुर राेकाय नेपाली काँग्रेस , महेन्द्र केसी नेकपा माओवादी केन्द्र , नारायण कुमार शाह नेकपा एमाले, बिनाेदकुमार शाह राप्रपा र भिमदत्त खड्का स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश ख तर्फ प्रेम प्रकाश ओली, राजकुमार शर्मा नेकपा माओवादी केन्द्र, कर्णबहादुर घर्ती नेकपा एमाले निर्जल केसी राप्रपा र खड्क डाँगी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १८ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । जसमा प्रतिनिधि सभा तर्फ ८ जजा र प्रदेश सभा क र ख मा ५ / ५ काे मनाेनय दर्ता भएकाे हाे ।
प्रतिनिधि सभा तर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा , नेपाली काँग्रेसकाे तर्फ बाट मानबहादुर नेपाली, नेकपा एमालेका नन्दराम देवकाेटा, दिपककुमार मल्ल राप्रपा, हरिबहादुर पुन मंगाल नेशनल अर्गानाजेशन पार्टीका रहेका छन् ।
त्यस्तै स्वतन्त्र तर्फ लालबहादुर महत, तारक केसी, राजन पाण्डेले मनाेनय दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताएका छन् । उनका अनुसार प्रदेश सभा क र ख तर्फ ५/ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रदेश क तर्फ कृष्णबहादुर राेकाय नेपाली काँग्रेस , महेन्द्र केसी नेकपा माओवादी केन्द्र , नारायण कुमार शाह नेकपा एमाले, बिनाेदकुमार शाह राप्रपा र भिमदत्त खड्का स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश ख तर्फ प्रेम प्रकाश ओली नेपाली काँग्रेस , राजकुमार शर्मा नेकपा माओवादी केन्द्र, कर्णबहादुर घर्ती नेकपा एमाले निर्जल केसी राप्रपा र खड्क डाँगी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
केन्द्रमा सत्ता गठबन्धन नेपाली काँग्रेस र माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत ५ दलिय गठबन्धन भएपनि रुकुम पश्चिम गठबन्धन दल नै आमुन्ने सामुन्ने भएका छन् । बिशेष गरि गठबन्धनकाे लागि नेपाली काँग्रेस रुकुमले प्रतिनिधि सभा माओवादी केन्द्र दावी गर्दै गर्दा दुबै प्रदेश सभामा आफ्नाे दाबि पेस गरेपनि अन्तिममा प्रदेश ख मा काँग्रेसले दाबि गरेकाे नेपाली काँग्रेस रुकुम पश्चिमका सहसचिव यज्ञबहादुर बिष्टले जानकारी दिएका छन् । उनले भने रुकुम पश्चिममा गठबन्धनमा माओवादीले बेईमानी गरेकाे बताए । उता माओवादी केन्द्रले भने रुकुम पश्चिममा प्रतिनिधि र प्रदेश सभा माओवादीकाे भाग परेकाले छाेड्न नसकेको जानकारी दिएकाे छ । रुकुम पश्चिममा स्थानीय तह निर्वाचनमा समेत सत्ता गठनबन्धनकाे गठबन्धन ताेडिएपछि केही स्थानीयतहमा काँग्रेस र एमालेकाे चुनावी तालमेल भएकाे थियाे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि माओवादी काँग्रेसकाे भाडिएसंगै एमाले- काँग्रेस गठबन्धनकाे चर्चा चलेपनि दलहरूबिच कुनै छलफल नभएकाे दुबै दलका नेताहरू बताएका छन् ।