रुकुम पश्चिममा थप १६ जना नयाँ कोरोेना संक्रमित
रेखदेख संवाददाता ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा थप १६ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन । विभित्र व्यक्तिहरुको स्वाव संकलन गरि चाैरजहारी प्रयोगशालामा पठाएकोमा मंगलबार उक्त संख्यामा पोजेटिभ देखिएको जिल्ला अस्पताल रुकुम पश्चिमले जनाएको छ । प्राप्त जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालय रुकुम का चिकित्सक सहित ४ जना,रेखदेख संवाददाता ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा थप १६ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन । विभित्र व्यक्तिहरुको स्वाव संकलन गरि चाैरजहारी प्रयोगशालामा पठाएकोमा मंगलबार उक्त संख्यामा पोजेटिभ देखिएको जिल्ला अस्पताल रुकुम पश्चिमले जनाएको छ । प्राप्त जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालय रुकुम का चिकित्सक सहित ४ जना,
बाँफिकोट गापामा कार्यरत स्वास्थ्य कर्मि १जना , रुकुम पुर्ब सिस्ने गा पा मा कार्यरत स्वास्थ्यकर्मि १जना, जिल्ला प्रहरी कार्यालय का २ र मुसिकोट न पा १ सल्ले का ८ जना गरि जम्मा १६ जना मंगलबार नयां संक्रमित फेला परेका हुन । हाल सम्म रुकुममा २ सय १९ जना संक्रमित फेला परेका छन ।यस्तै १ सय ९८ जना डिस्चार्ज भएका छन ।हाल रुकुम पश्चिममा सक्रिय संक्रमित २० जना छन भने १ जनाको ज्यान गएको छ ।
संक्रमितहरुमा केही राष्ट्रसेवक कर्मचारी र स्थानीयवासीहरु समेत रहेका छन ।संक्रमित सबैलाई अरु सँग घुलमिल हुन नदिन र उनिहरुको सम्पर्कमा रहेकाहरूको स्वाव संकलन गर्ने काम भैरहेको बताइएको छ ।