दलित अधिकारकर्मी कामीलाई अभिन्नदन

रेखदेख संवाददाता । दलित अधिकारकर्मी उपेन्द्रलाल कामीलाई अभिन्नदन गरिएको छ । शुक्रवार रुकुम पश्चिमको सदरमुकाम खंलगामा दलित अधिकारकर्मीहरुले अभिन्नदन गरिएको हो ।
रुकुम जिल्लामा रहेर दलित अधिकारको क्षेत्रमा काम गदै आएका कामी भर्खरै समाजवादी दलित मुक्ति महासंघको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएमा रुकुमेली दलित अधिकारकर्मीहरुको साझा मञ्च संयुक्त दलित अधिकार मञ्च र रुकुम कपडा सिलाईकटाई व्यवसायी संघले बधाई तथा अभिन्नदन गरेको छ ।
उनलाई दोसल्ला तथा फुलमाला लगाई बधाई तथा अभिन्नदन गरिएको हो । दाता । दलित अधिकारकर्मी उपेन्द्रलाल कामीलाई अभिन्नदन गरिएको छ । शुक्रवार रुकुम पश्चिमको सदरमुकाम खंलगामा दलित अधिकारकर्मीहरुले अभिन्नदनरेखदेख संवाददाता । दलित अधिकारकर्मी उपेन्द्रलाल कामीलाई अभिन्नदन गरिएको छ । शुक्रवार रुकुम पश्चिमको सदरमुकाम खंलगामा दलित अधिकारकर्मीहरुले अभिन्नदन गरिएको हो ।
रुकुम जिल्लामा रहेर दलित अधिकारको क्षेत्रमा काम गदै आएका कामी भर्खरै समाजवादी दलित मुक्ति महासंघको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएमा रुकुमेली दलित अधिकारकर्मीहरुको साझा मञ्च संयुक्त दलित अधिकार मञ्च र रुकुम कपडा सिलाईकटाई व्यवसायी संघले बधाई तथा अभिन्नदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *