Category: विदेश

यस्ता छन् गान्धीका मननीय भनाइहरु

एजेन्सी । भारतमा राष्ट्रपिताको सम्मान पाएका अहिंसावादी नेता महात्मा गान्धीको आज १५० औं जयन्ती भव्यताका साथ मनाइँदैछ । गान्धी जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गान्धीको समाधीस्थल पुगी श्रद्धाञ्जली अर्पण...

ब्वायफ्रेण्डसँग भेट्न शहरभरी सूचना

मान्छे प्रेममा पागल हुन्छ भनिन्छ । यसको उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो...

पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता...

मोदीको सपथमा ६ हजार पाहुना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा विभिन्न देशका सरकार प्रमुखसहित ६ हजार पाहुना उपस्थित हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दोस्रो कार्यकालका लागि मोदीले साँझ ७ः१५ बजे राष्ट्रपति...

  तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी...

भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९...

बेहुलाले रक्सी खाएपछि बिहे रद्द !

रेखदेख । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह...

इस्लामावाद (पाकिस्तान) । भारत र पाकिस्तानबीच जारी व्यापारिक तनावको असर भारतीय निर्यातकर्तालाई बढी पर्ने देखिएको छ । पाकिस्तानी अनलाइन समाचार पत्रिका ‘द डन’ले व्यापारिक तनावले भारतीय निर्यात धेरै प्रभावित...

भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् । सरकारले विदेशी सहयोगको नाममा...

चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी...