नेपाल प्रहरीमा खुल्यो एक हजार ५५६ जनालाई जागिर
नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ। सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ।
एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो। प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ।
हेराै कुन पदमा कती जना
- प्राविधिक (प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक) पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७५–११–१३) https://nepalpolice.gov.np/images/vacancy_result/Tec_Bigyapan_ASI-to-DySP_2075-11-13.pdf
- प्राविधिक प्रहरी जवान पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७५–११–१३)https://nepalpolice.gov.np/images/vacancy_result/Tech_PC_Bigyapan-2075-11-13.pdf