जनयुद्ध दिवसकाे अबसरमा शहिद परिवारलाई सम्मान
रेखदेख संवाददाता । मुसीकाेट नगरपालिका वडा नं. १३ र १४ साविककाे छिवाङ गाविसका सहिद परिवारलाई सम्मान गरेकाे छ । २८ औं जनयुद्ध दिवशकाे अवसरमा सम्मानित गरेकाे हाे । वडा नं. १३ र १४ का १२ जना सहिद परिवार र १ जना घाइतेयाेद्दालाई सम्मानका साथै कासकाे थाली र कचाैरा समेत बितरण गरेकाे जनाएकाे छ ।

मुसिकाेट नगरपालि वडा नं. १३ आयाेजनामा सहिद परिवारलाई सम्काेमान गरेकाे वडाध्यक्ष खलबहादुर खड्काले रेखदेखलाई जानकारी दिएका छन् ।
मुसीकाेट १३ का वडाध्यक्ष खलबहादसर खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आथित्यता कर्णाली प्रदेश सासंद . मिलन खड्काकाे रहेकाे जनाएकाे छ।
कार्यक्रममा मुसिकाेट नगरपालिकाका वडा नं. १३ का पुर्व अध्यक्ष १३ न वडा अध्यक्ष दिपक केसी राजनीति दलका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो । शहिद घाइते परिवारलाई वडा कार्यालयले कासकाे थाली कटाैरा दाेसला माला ओडायर सम्मान गरेकाे छ ।

