वित्तिय विवरण सम्वन्धि सार्वजनिक सूचना
सहकारी विभागको मिति २०७९÷४÷३१ गते जारी निर्देशनको बुँदा नं. ८ सँग सम्वन्धित श्री डिग्रे साईकुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको संक्षिप्त वित्तिय विवरण सम्वन्धि सार्वजनिक गरेको सूचनाको विवरण यस प्रकार रहेको छ ।
प्रकाशित मिती २०७९ भदौ ६


