चाैरजहारीमा काँग्रेसकाे नगरस्तरिय कार्यक्रम

रेखदेख संवाददाता । नेपाली कांग्रेस चाैरजहारी नगरपालीले नगरस्तरिय कार्यक्रम गरेकाे छ । कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीकाे प्रमुख आथित्यता र  महामन्त्री निराजन केसीकाे विशेष  आथित्यता रहेकाे कार्यक्रममा चाैरजहारी नगर सभापति प्रेेेमबहादुर ओलीकाे अध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेेेम प्रकाश  ओली, कर्णाली प्रदेशका सदस्य लंकबहादुर शाही , रिप बहादुर ओली, सीता ओली, बलबिर गाेसाई, महासमिति सदस्य तिलक    भण्डारी, उपसभापति  हर्कसिंह खत्री, सचिब परमेश्वर भण्डारी, महिला संघ रुकुमका अध्यक्ष मनिषा राेकाय, तरुण दलका अध्यक्ष लाेकन्द्र केसी, दलित संघका अध्यक्ष प्रविर ददेल, नेपाल बिद्यार्थी संघका अध्यक्ष लालबहादुर ओलीलगायतकाे उपस्थित रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *