कोरोना संक्रमितको अवस्था जटिल बनेपछि हेलिकप्टेर चार्टर…

रेखदेख संवाददाता
जेठ १, रुकुम ।

रुकुम पश्चिमबाट एक कोरोना संक्रमितलाई हेलिकप्टेर चार्टर गरेर थप उपचारका लागि कोहलपुर लगिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १० का ६० वर्षिय पुरुषलाई शनिवार अल्टिच्युट एयरको हेलिकोप्टर मार्फत थप उपचारको लागि कोहलपुर लगिएको हो ।
शुक्रवार जिल्ला अस्पताल रुकुम पश्चिमको आईसोलेसनमा भर्ना भएका उनीको स्वास्थ्यमा जटिल समस्या जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले जनाए । उनले भने, विरामी पुरुषको श्वास प्रश्वासमाम समस्या हुनका साथै अक्सिजन लेवल समेत घट्दै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *