रुकुम पश्चिममा कति जना कोरोना संक्रमित ?

रेखदेख संवाददाता
साउन २, रुकुम । रुकुम पश्चिममा २० जनामा कोरोना संक्रमित भएको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले दिएको जानकारी अनुसार रुकुम पश्चिममा जसमध्ये सबैभन्दा वढी चौरजहारी नगरपालिकामा १५ जना रहेका छन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा ३ जना र बाँफीकोट र मुसीकोट नगरपालिकामा १÷१ जना संक्रमित भेटिएका जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । कोरोना संक्रमितहरुलाई स्थानीय तहको आइसोलेसनमा राखीएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *