सामुहिक श्रमले गोरेटो बाटो मर्मत
प्रभात गुरुङ
भदौ ११ रुकुम पुर्व । भूमे गाउँपालिकाका स्थानीयले गारेटो बाटो निर्माण गरेका छन् । भुमेगाउँपालिका १ का २६ घरपरिवारले गोरेटो बाटो निर्माण गरेका हुन् । भुमे गाउँपालिका वडा नं. १ का वडा सदस्य दलमान घर्तिले सबै गाउँलेलाई प्रर्म तिर्नेगरी बाटो निर्माण गरेका छन् । उनको पहलमा करिब ३ सय मिटरको गोरेटो बाटो निर्माण गरिएको जनाएको छ ।

समूहमा रहेका सदस्यहरू पालैपालो आ(आफ्नो काम गर्ने गरिए पनि घर्तीले आफ्नो कामको भाग समाजका लागि गरेका छन् । विद्यालय पढ्न जाने बालबालिका हिँड्ने बाटो खुल्ला नबन्दा शीतले भिज्ने र सर्पको डर हुने गरेको भएकाले घरको काम छोडेर बाटो मर्मत गरिएको वडा सदस्य घर्तिले बताए ।
लामो समय देखी बाटो मर्मत नहुँदा आवाजावतमा समस्या हुने गरेको थियो । बाटो फराकिलो बन्दा र घाँसपात हटाउँदा थप सहज भएको छ ।