

प्रवीर ददेल फागुन ६, रुकुम । रुकुममा अनुमती विनै सीसि क्यामरा जडान गरिएका छन् । जिल्लामा धेरैको संख्यामा सीसि क्यामरा जडान गरिएको भएपनि अनुमति बिनै सञ्चालन भएको जिल्ला प्रशासन...
मातृभूमी संवादाता । १ फागुन दैलेख जिल्ला स्वास्थ्य कार्यालय दैलेखका स्वास्थ्यकर्मीहरुले सेवाग्राही सँग नराम्रो व्यवहार गर्ने गरेको पाईएको छ । स्वास्थ्यकर्मीले सेवाग्राही सँग झर्केर वोल्ने, रुखो वोल्ने, सेवाग्राहीलाई थर्काउने...
मातृभूमी संवादाता । १ फागुन दैलेख नारायण नगरपालिका दैलेखका तीनवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । नारायण नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नगर प्रमुख रत्न...
मातृभूमी संवादाता । १ फागुन दैलेख दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग...
मातृभूमी संवादाता । २९ माघ दैलेख दैलेखमा झण्डै ५१ प्रतिशत आमाहरु २० वर्षमुनीका रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका जनस्वास्थ्य निरिक्षक नन्दालाल जैसीका अनुसार दैलेखमा...
मातृभूमी संवादाता । २९ माघ दैलेख नारायण नगरपालिकाका हजार दिनका आमाहरुलाई अभिमुखीकरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना सम्बन्धि सुनौला हजार दिनका आमाहरुलाई अभिमुखीकरण गरीएको हो । कार्यक्रममा नगरपालिकाका...
मातृभूमी संवादाता । २९ माघ कालिकोट कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा बाल पोषण सुधार अभियान थालिएको छ। सेभ द चिल्डेन र भिडिसेफ नेपालको साझेदारी तथा तिलागुफा नगरपालिकाको समन्वयमा नगरमा संचालन...
दुनै, डोल्पा : निरन्तर हिमपातले पाँच दिनदेखि अबरुद्ध डोल्पाको जुफाल विमानस्थल हिउँ फालेर खोल्न लागिएको छ । विमानस्थलमा एक फिटभन्दा धेरै हिउँ जम्नु र बर्षाको कारण अबरुद्ध हवाइ सेवा...
सुर्खेत : धेरै जग्गा भए पनि उत्पादन थोरै हुने। दुःख गरेर लगाइएको अन्नबालीले वर्षभरी खान नपुग्ने। न रोजगारी, न त आम्दानीको अर्को कुनै उपाय। कुनैबेला सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मालारानीका...
दुर्गा खत्री । २७ माघ दैलेख दैलखको भगवतिमाई गाँउपालिकाको एक विद्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं. ७ वडाभैरवमा रहेको भैरव माध्यामिक विद्यालय खोरमा स्तनपान कक्षको...