रूकुम पश्चिम कारागारबाट कैदी बन्दी भागे

रूकुम पश्चिम कारागारबाट कैदीबन्दी भागेका छन् । करिब १ सय जना कैदीबन्दी भागेकाे बताइएकाे छ । अपरान्ह तिर कैदी बन्दी कारागारकाे ढाेका ताेडेर भागेका हुन् । केहीलाई भने प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी फरारकाे खाेजी गरिरहेकाे छ । जिल्ला कारागारमा क्षमता भन्दा ६ गुणा बढी कैदी बन्दी थिए । २५ जनाकाे क्षमता रहेकाे कारागारमा डेढ सय कैदी बन्दी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *