बडापत्र सम्वन्धी अन्तरक्रिया कार्यक्रम

रेखदेख संवाददाता । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा नागरिक बडापत्र निर्माण सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । शुक्रबार बडापत्र सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपालको प्रचलित कानुन अनुसार नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधाका लागि निर्माण गरिने नागरिक बडापत्र सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *