सामाजिक परिचालक पदका लागि आवेदन दिने म्याद थप सम्बन्धी सूचना

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
पहाडी साना किसानका लागि अनुकुलन आयोजना
सामाजिक परिचालक पदका लागि आवेदन दिने म्याद थप सम्बन्धी सूचना
पुनः प्रकाशित मितिः २०७७।०४।०१

 

International Fund For Agriculture Development (IFAD)को सहयोगमा संचालित
यस पहाडी साना किसानका लागि अनुकुल आयोजना कार्यान्वयनको लागि रुकुम जिल्लामा
आवश्यक पर्न े १९ जना सामाजिक परिचालकहरुका े पदपुि र्तको निम्ति मिति २०७६ साल
फाल्गुन २६ गते रुकुम जिल्लाबाट प्रकाशित हुने रेखदेख राष्ट्रिय साप्ताहिकमा विज्ञापन
प्रकाशित भएकोमा COVID-19 का कारणले आवेदन पेश गर्न तोकिएको मितिभित्र इच्छुक
उम्मेदवारले आवेदन पेश गर्न नसकेको अवस्थालाई मध्येनजर गरी यो विज्ञापन पून प्रकाशित
गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
तसर्थ, उक्त पदको लागि आवेदन दिन इच्छुक उम्मेदवारहरुले यो विज्ञापन प्रकाशन भएको
मितिले ५ (पाँच) दिन भित्र (मिति २०७७।०४।०५ गते पूर्व प्रकाशित विज्ञापनले माग गरे
बमोजिमको सम्पूर्ण विवरण तोकिएकै ढाँचाको फाराममा भरी सोही विज्ञापनले माग भए
बमोजिमका सम्पूर्ण कागजात संलग्न गरी तोकिएकै विधिबाट इच्छुक उम्मेदवारहरुले दरखास्त
पेश गर्नु हुन अनुरोध छ ।
नोटः
१. पूर्व प्रकाशित विज्ञापन अनुसार दरखास्त पेश गरिसकेको उम्मेदवाहरुले पुनः दरखास्त पेश
गर्नु नपर्ने व्यहोरा समेत जानकारी गराइन्छ । यदि पुनः पेश गरिएको पाईएमा पूर्व पेश भएको
दरखास्तलाई नै मान्यता दिई सोही अनुसार मुल्याँकन गरिनेछ ।
२. पूर्व विज्ञापन र तोकिएको फाराम www.kantipurjob.com Website मा प्राप्त गर्न
सकिनेछ ।
थप जानकारीका लागि
कान्तिपुर म्यानेजमेन्ट प्रा. लि.
पन्चायन मार्ग, थापाथली, काठमाण्डौ, नेपाल
फोन नं. ं९७७ (०१(४२५१५७२, ४२५१५९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *