न्यायको पर्खाईमा आमाहरुः
सोती घटनाका पीडित आमाहरु जिल्ला अदालत रुकुमको मुलदारमा बसेरको न्यायको पर्खाईमा छन् । असार १ गते सुरु भएको छुनछेक बहस सकिएपछि आजै थुनछेक आदेश आउने जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ । तस्वीर ः प्रविर ददेल रेखदेख