

मातृभूमी संवादाता । २३ माघ दैलेख प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र ठाँटीकाँधको एम्वुलेन्स सञ्चालनमा आएको छ । आठ महीना देखि विग्रिएर थन्किएको एम्बुलेन्स मर्मत पछि सञ्चालनमा आएको हो । दैलेख...
मातृभूमी संवादाता । २३ माघ दैलेख दैलेखमा वुधवार विहान फेरी जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परि ४ जना गम्भीर र ४ जना सामान्य घाईते भएका छन् ।...
मातृभूमी संवादाता । २२ माघ दैलेख दैलेखको महाबु गाउपालिका ४ काप्रिखोला स्थित बतासेमा जिप दुर्घटनामा परी ६ जना घाईते भएका छन् । मंगलबार बिहान काँसिकाँधदेखि दैलेख बजार फर्किदै गरेको...
मातृभूमी संवादाता । २१ माघ काठमाण्डाै अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै रुपले अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना...
मातृभूमी संवादाता । २२ माघ कास्की सरकारको विरोधमा नेपाली कांग्रेस कास्की कार्य समितिले गरेको विरोधसभामा सम्बोधन गर्न पोखरा पुगेका युवा नेता गगन थापालाई केही युवाले कालो झण्डा देखाएका छन्...
मातृभूमी संवादाता । २२ माघ काठमाण्डौ चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण मागेको छ । उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि...
मातृभूमी संवादाता । २२ माघ काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताए । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा...
मातृभूमी संवादाता । २२ माघ डोटी वर्षीया बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा डोटीमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर...
मातृभूमी संवादाता । २१ माघ दैलेख प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले सरकार विरुद्ध सोमवार दैलेखमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको निणर्य अनुसार दैलेखमा पनि विरोध...
मातृभूमी संवादाता । २१ माघ दैलेख दैलेख सदरमुकाममा सवारी ओभरटेक सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । दैलेख जिल्लामा सञ्चालित सम्पुर्ण किसिमका सवारी साधनका चालकलाई सवारी ओभरटेक सम्वन्धी जनचेतनामुलक कार्यक्रम...