Category: विदेश

गजल

लेखक–मणिकुमार रिमाल परापुर्व कालमा पहाड पनि सागर थिए ।। मान्छे सोच्ने गर्छन् केहि त अमर थिए।। सुध्रिन चाहे मान्छे सुध्रिन सक्ने रहेछ । असल वालमिकी नै दुष्ट रत्नाकर थिए...